पर्सामा थप ८ जनामा कोरोना भाइरस पुस्टि



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा थप ८ जना कोरोना भाइरसको संक्रमित फेला परेका छन । संक्रमित हुनेहरु जगन्नाथपुर गाउँपालिका ६ का स्थानिय बासिन्दा रहेका छन ।


भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३३ जनामध्ये ८ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितलाई अहिले गण्डक अस्पतालमा ल्याइएको छ । उनीहरु सबैजना भारतका विभिन्न ठाउँबाट फर्किएका हुन उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जगन्नाथ गाउँपालिकाका स्वास्थ्य संयोजक पर्वेन्द्र साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button