नेपालमा कोरोना भाईरसका कारण थप एकको मृत्यु, कुल मृतकको सङ्ख्या ९ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिईएको जानकारी अनुसार
नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका करण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हो पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको र उनी अस्वस्थ भएपछि केही समय पहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button