पछिल्लो परीक्षणमा थप ९० जनामा कोरोन संक्रमण संक्रमित हुँनेको संख्या ७ सय ७२ पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार
पछिल्लो परीक्षणमा कोरोन संक्रमितको संख्या ९० पुगेको छ । यो संगै नेपालमाकोरोना भाईरसबाट संक्रमित हुँनेको संख्या ७ सय ७२ पुगेको हो ।