थप ३६ जनामा कोरोना संक्रमण पुष्टि ,, नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५ सय ८४ पुगेको छ ।
संक्रमित हुँनेमा बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना, झापाका १ जना र सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button