थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ७ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।


सङ्क्रमित हुँनेमा बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कारोना सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button