नेपालमा थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको जानकारी
अनुसार नेपालमा थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ४ सय ५३ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button