छिल्लो परीक्षण रिपोर्टमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार छिल्लो परीक्षण रिपोर्टमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४ सय ४४ पुगेको छ ।


पछिल्लो संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् । उनिहरु झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीय महिला रहेका छन ।

उनिहरू सबैको स्वास्थ्य अबस्ता सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button