कपिलवस्तुमा तीनजनालाई कोरोना, संक्रमितको संख्या २७६ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ ।


कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्। यो संगै शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button