नेपालमा कोरोना संक्रमित २५० पुगे, सर्लाही, धनुषा र महोत्तरीमा नयाँ संक्रमित

मेरो प्रदेश सम्वाददाता
काठमाडौ

नेपालमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित संख्या २५० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार बिहान यसको पुष्टि गरेका छन ।
आजै काठमाडौँमा एक र कपिलवस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएको छ ।
पछिल्लो पुष्टि भएका सर्लाही धनकौल नगरपालिका निवासी ४५ वर्षिय पुरूष, धनुषा जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकानिवासी ४० वर्षीय पुरूष र २० वर्षिया महिला रहेका छन् । त्यस्तै महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरूष रहेका छन् । सङ्क्रमितहरू चिकित्सकको सम्पर्कमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button