सप्तरीमा थप एक जनामा कोभिड १९ पुष्टि सँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा थप एक जनामा कोरोना भाईरस कोभिड १९ पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डाग्नेश्वरी नगरपालिकाका वडा नं ३ निवासी १८ वर्षीय पुरुषमा कोभिड १९ पुष्टि भएको र उनको स्वास्थ्य समान्य रहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button