नेकपा को सचिवालय बैठक आज बस्दै



मेरो प्रदेश सम्वाददाता
काठमाडौँ,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक वुधबार बस्ने भएको छ । मंगलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भए संगै ।


बैठक आज साँझ ५ बजेलाई बोलाइएको जनाइएको छ । नेकपामा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले विवाद निम्त्याए पछी बैठक बस्न लागेको श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button