कोरोना संक्रमित भेटिएपछि वीरगञ्जका चारवटा वडा सिल



मेरो प्रदेश सम्वाददाता
पर्सा
आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना क्रमणको पुष्टिसँगै वडा नम्बर १,२ र ३ मा सिल गरिएको छ ।
उक्त वडामा १३६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । यस्तै, वडा नम्बर १० अशोकबाटिकी २३ वर्षीया युवतीको मृत्यु भएसँगै उक्त वडा पनि सिल गरिएको हो । यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको छ र्। यापिड टेष्टमा तीन पटकसम्म कोरोना भाइरसविरुद्धको एन्टिबडी देखिएकको ती युवतीको आइबार नै नारायणी अस्पतालमा मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button