सिरहाबाट लागु औषधसहित एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाबाट लागु औषधसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादव रहेका छन ।
यादब स १ प ८३३१ नम्बरको मोटरसाईकल चढी भारतबाट नेपालतर्फ आउँदै थिए नेपाल आउने क्रममा प्रहरीको चेक जाँचमा परी उनी पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट लागुऔषध डाइलेक्स डिसी १०० एमएलका ५० बोतल बरामद गरेकोे सिरहा प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button