बुहानबाट नेपाली बोकेको विमान काठमाडाैं आइपुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आज विहान ४. बजे काठमाडौं आईपुगेको छ । १ सय ७५ नेपालीलाई लिएर बिमान बुहान विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो । बुहानबाट १ सय ८५ नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमै रोकिएका छन भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका छन ।
नेपाल ल्याइएका उनिहरुलार्ई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइनमा राखिने छ ।