यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एसएसपी राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमती



मेरो प्रदेश सम्वाददाता
ध।ान
जिल्ला अदालत, सुनसरीले सोमबार एसएसपी सौरभ राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । एसएसपी राणाले घटनामा सत्यता नभएको बताउँदै आएपनी पीडित महिलाले एसएसपी राणाले लामो समयदेखि आफूमाथि बलात्कार भएको भन्दै गत बिहीबार जिल्ला प्रहरी कार्यालयमा किटानी जोहरी दिएपछी ।
बलात्कार आरोपमा प्रहरी निन्त्रणमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने थप अनुसन्धान जारी छ । धरानमा रहेको संघिय प्रहरी इकाइ कार्यालयमा कार्यरत एसएसपी राणालाई निवासबाटै गत शनिबार प्रहरीले हिरासतमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button