अग्नि सापकोटाले लिए सभामुखको शपथ



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नव निर्वा्चित सभामुख अग्नि सापकोटाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन्।


शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिती थियो ।े शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। सापकोटा आइतबार निर्विरोध निर्वा्चित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button