सरस्वतीको मुर्ति बनाउन भ्याइ नभ्याइ



सरस्वती पूजा आउन अब पाँच दिन मात्रै बाँकी हुंदा सरस्वतीमाताको मुर्ति बनाउन मुर्तिकारहरुलाई भ्याइ नभ्याइ भएको छ । सरस्वती पूजालाई लक्षित महोत्तरीको बर्दिबास लगाएत प्रदेश नम्बर २ का आठ वटै जिल्लामा मृर्तिकारहरुको यतिखेर व्यस्तता बढेको छ ।
गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिंदै यहाँका कालिगढहरुले वर्षैनी लाखौ कमाइ गर्दै आएको बताउछन् । सिजनको समयमा एउटै मुर्तिको मुल्य ४ हजार देखि ३५ हजार सम्म हुने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button