यो बर्ष तिनचार वर्षयताकै ठूलो हिउँदे वर्षा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
दुईदिन देखी लगातार भएको वर्षाले देशको कतिपय स्थानमा जनजीवन कष्टकर पारेको भए पनि किसानलाई भने फाइदा पुगेको छ ।
बालीनालीका लागि यो हिउँदे वर्षा फाइदाजनक हुने मौसमविद् प्रतिभा मानन्धर बताउछीन
‘यो बर्ष हिउँदे मौषम सुक्खा हुन नपाएपछी यसले किसानलाई खुसी नै भएका छन ’ ‘यस्तो खालको वर्षा बेलाबेला भइराख्छ, ३(४ वर्षको अन्तरालमा।’


यसपालिको हिउँदे वर्षा बालीनालीका हिसाबले निक्कैनै राम्रो मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button