प्रदेश नम्बर २ को नाम के राख्ने ।



हामी के का आधारमा प्रदेश नम्बर २ को नामा मधेस प्रदेश , मिथिला प्रदेश , मिथिला -भोजपुरा प्रदेश , मध्य मधेस , मिथिला मधेस प्रदेश वा अन्य कुनै नाम राख्छौ पहिला त्येस कुराको टुंगो लाग्नु पर्यो । के यस नामले पुरै मधेसीलाई समेट्छन कि नाई त्येस कुरामा पनि ध्यानाकर्षण गर्नु पर्यो ।


प्राय यहि नामहरु प्रदेश नम्बर २ का जनता र नेताको मुख बाट सुनिरहेका छौ । यसै बिच कयौ दिन देखि छलफल भैरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button