रेल गाडीको म्युजिक भिडियो सार्वजनिक



मेरो प्रदेश सम्वाददाता
काठमाडौं,,
नायक नाजीर हुसेन र प्रियना आचार्यले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गीत ’रेल गाडी’ को म्युजिक भिडियो सार्वजनिक भएको हो
पछिल्लो समय सन्तोष सुनारको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन र दीपक आचार्यले निर्देशन गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button