चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३ को छायाँकन सकिएको छ । फिल्ममा रहने ‘चारानाको मसला’ बोलको गीतको हालै गरिएको छायाँकनसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए ।
‘चारानाको मसला’ बोलको आइटम गीत हालै राजधानीमा छायाँकन गरिएको जानकारी निर्माता अर्जुनकुमारले छायाँकन समयका केही तस्बिर सार्वजनिक गर्दै गराएका थिए ।
तस्बिरमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम र महेश त्रिपाठी देखिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button