दिशा पटानी बागी ३ मा पनी



बागी शृंखलाको तेस्रो फिल्मको सुटिङ अहिले चलिरहेको छ। यसको मुख्य कलाकार श्रद्धा कपुर र टाइगर श्रफ यी दुवै पहिलो फिल्मका मुख्य कलाकार थिए।
श्रद्धाको स्थान दोस्रो फिल्ममा दिशा पटानीले लिएकी थिइन ।
अहिले बागी ३ मा पनि दिशा रहेको खुलासा भएको छ ।
हालै फिल्मका निर्माता साजिद नाडियडवालाले ट्विटरमार्फत दिशा पनि यो फिल्ममा रहेको सार्वजनिक गरेका छन ।
दिशा अहिले मलंग नामक फिल्ममा पनि काम गरिरहेकी छन्। यो फिल्म फेब्रअरीमा रिलिज हुनेछ। एजेन्सी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button