पद्म श्री पुरस्कारबाट सम्मानित भरतीय गायिका अनुराधा



भारतकी चर्चित गायिका अनुराधा पौडवाल नेपाल आएकी छिन् ।
नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित रहेको कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउन प्रसंशा संरक्षण समूहले उनलाई नेपालमा बोलाएको हो ।
शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान कमलादीमा आयोजना गरीएको कार्यक्रममा भारतको पद्म श्री पुरस्कारबाट सम्मानित गरीएको गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थ
पौडवालले आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु प्रस्तुत गरेकी थिइन् ।
पौडवालललाई बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको पहलमा काठमाडौँ ल्याइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button