महोत्तरीमा शुक्रवार सुन प्रतितोला ८८ हजार ७ सयमा कारोवार

राधाकृष्ण शर्मा , बदिवास महोत्तरी
महोत्तरीमा शुक्रवार सुन प्रतितोला ८८ हजार ७ सयमा कारोवार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतिताला १३ सय १५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।