महोत्तरीमा शुक्रवार सुन प्रतितोला ८८ हजार ७ सयमा कारोवार



राधाकृष्ण शर्मा , बदिवास महोत्तरी


महोत्तरीमा शुक्रवार सुन प्रतितोला ८८  हजार ७  सयमा कारोवार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतिताला १३ सय १५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button