महोत्तरीमा शनिवार सुनको मूल्य तोलाको ९१ हजार ३ सयमा कारोवार हुदै

राधा कृष्ण शर्मा , बर्दिवास महोत्तरी
महोत्तरीमा शनिवार सुनको मूल्य तोलाको ९१ हजार ३ सयमा कारोवार हुदै छ । त्यसैगरी चाँदीको मुल्य प्रती तोला १३ सय ६५ रुपैयाँ पुगेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।