महोत्तरीमा शुक्रवार सुन प्रतितोला ९१ हजार ४ सयमा कारोवार हँुदै

राधाकृष्ण शर्मा , बदिवास महोत्तरी पुष २४ गते ।
महोत्तरीमा शुक्रवार सुन प्रतितोला ९१ हजार ४ सयमा कारोवार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतिताला १३ सय ३० रुपैँयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।