महोत्तरीमा बुधवार सुन प्रतितोला ९२ हजार ५ सयमा कारोवार हुदै

राधाकृष्ण शर्मा , बर्दिवास महोत्तरी
महोत्तरीमा बुधवार सुन प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ ।
त्यसैगरी चँदी प्रतितोला १३ सय ५० रुपैँयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।