महोत्तरीमा बुधवार सुन प्रतितोला ९२ हजार ५ सयमा कारोवार हुदै



राधाकृष्ण शर्मा , बर्दिवास महोत्तरी
महोत्तरीमा बुधवार सुन प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ ।
त्यसैगरी चँदी प्रतितोला १३ सय ५० रुपैँयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button