महोत्तरीमा सोमवार सुन प्रतितोला ९३ हजार १ सयमा कारोवारहुदै



राधाकृष्ण शर्मा , बर्दिवास महोत्तरी
महोत्तरीमा सोमवार सुन प्रतितोला ९३ हजार १ सयमा कारोवार भइरहेको छ ।


त्यसैगरी चँदी प्रतितोला १४ सय १० रुपैँयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button