महोत्तरीमा शनिवार सुनको मुल्य यथावत



राधाकृष्ण शर्मा , बदिवास महोत्तरी पुष ४ गते ।
महोत्तरीमा शनिवार सुनको मुल्य यथावत छ । सुन प्रतितोला ९४ हजार ८ सय रुपैँया हिजैकोमुल्यमा कारोवार भइरहेको छ ।
त्यसैगरी चाँदी पनि प्रतितोला १२ सय ९० रुपैँया हिजैको मुल्यमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button