महोत्तरीमा सुनको मूल्य आज फेरी प्रतितोला ३ सय रुपैयाँले बढ्यो



राधाकृष्ण शर्मा , बर्दिवास , महोत्तरी


मँसिर १९ गते ।

आज फेरी सुनको मूल्य प्रतितोला ३ सय  रुपैयाँले बढेको छ । विहीवार  ९३ हजार  १ सयमा करोबार भएको सुनको भाउ सुक्रवार ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्यपनि विहीवारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले महोत्तरीले जनाएको छ ।

विहीवार १२ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी सुक्रवार प्रतितोला १२ सय २० रुपैँयामा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button