महोत्तरीमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो



राधाकृष्ण शर्मा , बर्दिवास , महोत्तरी
मँसिर १६ गते ।


सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार ५सय रुपैयाँमा करोबार भएको सुनको भाउ मंगलबार ९१ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले महोत्तरीले जनाएको छ ।
आज चाँदी प्रतितोला ११ सय ६५ रुपैँयामा कारोवार भइरहेको छ ।
आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button