सुनको मुल्यमा प्रतितोला सात सय रुपैयाँले घट्याे ।



सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।
सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको हो । सोमबार सुन प्रतितोला ९० हजार ५सय रुपैयाँमा कारोबार भएको छ े । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघ े महोत्तरीइले जनाएको छ । चांदी प्रतितोला ११ सय ३० रुपैयामा कारोबार भएका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button