महोत्तरीमा बुधवार सुन तोलाको १ लाख २ हजार १ सय



राधाकृष्ण शर्मा ,
बर्दिवास , महोत्तरी


महोत्तरीमा बुधवार सुन तोलाको १ लाख २ हजार १ सयमा कारोवार भइरहेको छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको भाउ बढेको हो । चाँदीको भाउ आज तोलाको १३ सय ५ रुपैँया पुगेको सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button