महोत्तरीमा शनिवार सुनको मूल्य तोलाको ९७ हजार



राधा कृष्ण शर्मा , बर्दिवास महोत्तरी
महोत्तरीमा शनिवार सुनको मूल्य तोलाको ९७ हजार पुगेको छ । हिजोको तुलनामा आज ५ सय रुपैँयाले बढेर ९७ हजार कारोबार भइरहेकोे छ । त्यसैगरी चाँदीको मुल्य प्रती तोला ११ सय ६५ रुपैयाँ पुगेको छ । हिजोको तुलनामा आज ५ रुपैँयाले बढेर ११ सय ६५ मा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close