बुधवार सुन चाँदीको मुल्य



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा बुधवार सुनको मूल्य तोलाको ७७ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यसैगरी चाँदीको मुल्य प्रती तोला ९ सय १५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button