सुनको मुल्य यथावत चाँदीमा १० रुपैयाँ घट्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा सोमवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेकै मुल्य शुक्रवार पनी यथावत रहेको छ ।
सोमवार तोलाको ७६ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन शुक्रवार पनी प्रती तोला ७६ हजार ७ सय रुपैयाँमै कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । चाँदीको मुल्यमा भने सोमवारकोे तुलनामा प्रति तोला १० रुपैया घटेर ९ सय रुपैयाँमा कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button