सुन तोलामा ५ सय रुपैयाँ चाँदी ५ रुपैयाँ बढ्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा सोमवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।
शनिवार तोलाको ७६ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन सोमवार बढेर प्रती तोला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा पनी शनिवारको तुलनामा प्रति तोला ५ रुपैया बढेर ९ सय १० रुपैयाँमा कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button