सुन तोलामा ३ सय र चाँदी तोलामा १० रुपैया बढयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शनिवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
शुक्रवार तोलाको ७५ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन शनिवार बढेर प्रती तोला ७६ हजार २ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा पनी शुक्रवारको तुलनामा प्रति तोला १० रुपैया बढेर ९ सय ५ रुपैयाँमा कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button