महोत्तरीमा शनिवारको सुनको मूल्य आईतवार पनी यथावत



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शनिवारको सुनको मूल्य आईतवार पनी यथावत रहेको छ । शनिवार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आईतवार पनी नबढी सोही दररेटमा कारोवा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा पनी शनिवारकै मुल्य यथावत रही कुनै हेरफेर नभई ९ सय रुपैया प्रती तोलामै कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button