शनिवार सुन तोलामा २ सय रुपैयाँ बढ्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शनिवार सुनको मूल्य बढेको छ । शुक्रवार प्रती तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शनिवार तोलामा २ सय रुपैयाँ बढेर ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा भने बिहिवारकै मुल्य यथावत रही कुनै हेरफेर नभई ९ सय रुपैया प्रती तोला कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button