महोत्तरीमा शुक्रवार सुनको मूल्य तोलामा १ सय रुपैया बढ्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शुक्रवार सुनको मूल्य बढेको छ । बिहिवार प्रती तोला ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोे सुन शुक्रवार १ सय रुपैयाँ बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा भने बिहिवारकै मुल्य यथावत रही कुनै हेरफेर नभई ९ सय रुपैया प्रती तोलामै कारोवार भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button