महोत्तरीमा बुधवार बढेको सुनको मूल्य बिहिवार पनी यथावत

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा बुधवार बढेको सुनको मूल्य बिहिवार पनी यथावत रहेको छ । बुधवार तोलाको ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोे सुन बिहिवार समेत घटबढ नभई ७५ हजार ४ सय रुपैयाँमौ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा पनी बिहिवार कुनै हेरफेर नभई ९ सय रुपैया प्रती तोलामै कारोवार भएको बताईएको छ ।