बुधवार सुन चाँदीको मुल्य बढ्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
बुधवार सुनको मूल्य बढेको छ । महोत्तरीमा मंगलवार ७४ हजार ४ सय रुपैयाँ प्रती तोला कारोबार भएको सुन बुधवार ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ महोत्तरीका अनुसार मंगलवार चाँदीको मुल्य ८ सय ९० रुपैयाँ प्रतितोला मूल्य निर्धारण भएकोमा बुधवार १० रुपैया बढेर ९ सय प्रती तोलामा कारोवार भएको नेपाल सुन चाँदी ब्यवसायि महासंघ महोत्तरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button