आजको सुनको मूल्य

प्रदेश सम्वाददाता
नेपाल सूनचाँदी व्यवसायी महासंघले आइतबार सूनको मूल्य सार्वजनिक गरेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार आइतबार छापवाला सून ७१ हजार आठ सय प्रतितोला कारोबार भैरहेको छ ।
आइतबार तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको हो । चाँदीमा प्रतितोला आठ सय ५५ मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।