सुनको मूल्य एक हजार ४०० रुपैयाँ घट्यो



काठमाडौं :  शुक्रबार सुनको मूल्य घटेको छ। बिहिबार ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ७२ हजार रुपैयाँमा कारोबार भएको  छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य ७१ हजार ७०० र चाँदीको ९०० रुपैयाँ प्रतितोला मूल्य निर्धारण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button