महोत्तरीमा सरस्वतीको मुर्ति रंगरोगन गर्न कलाकारलाई भ्याइनभ्याइ



मेरो प्रदेश सम्वाददाता


महोत्तरीमा सरस्वतीको मुर्ति रंगरोगन  गर्न कलाकारलाई भ्याइनभ्याइ भएको छ ।

कालिगढहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन दिनरात खटिरहेका  छन् ।

देखासिकीले गर्दा माता सरस्वतीको पूजा गर्न सामुदायिक तथा  निजी विद्यालय हरुले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गरेका छन् ।

अर्डरको मुर्तिहरु   तयारीगन महोत्तरी जिल्लाको सम्सी गाउँपलिकाका मूर्तिकारहरुलाई अहिले  भ्याइनभ्याइ भएको हो  ।

बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाउने गरिन्छ ।

महात्तरी सहित सर्लाही , धनसषा , सिरहा , सप्तरी , रौतहट , वारा, पर्सा लगाएतका जिल्लाहरुमा सरस्वती  माताको  पुजा आरधाना  धुमधामका साथ  मनाईन्छ ।

,,,,,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button