क्रिसमस डे मा सार्वजनिक विदा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
विश्वभरका इसाई धर्मावलम्बीहले क्रिसमस डे बुधबार धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।


क्रिसमस लगायत विभिन्न धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिने प्रावधानलाई हटाएर सरकारले पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button