यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक ।।



प्रदेश संवाददाता
नेपाल पञ्चाड्ड निर्णायक समितिले यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै यो वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको हो ।



नेपाल पञ्चाड्ड निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले निकालेको कात्र्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजेकोे भाइटीकाको साइत उत्तम रहेको मन्त्रालयले जनाएको छ । गौतमका अनुसार भाइटिका दिनभर लगाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button