किशोरीलाई बलात्कार गरेको आरोपमा सियाराम मण्डल पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ५ बस्ने २० वर्षीय सियाराम मण्डल खत्वेलाई सोमबार दिउँसो सप्तरी प्रहरीले पक्राउ गरेको छ ।


उनले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको बिषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button