झुन्डिएको अवस्थामा शब फेला



महोत्तरी सम्वाददाता
महोत्तरीमा बिहिवार मध्य रातमा एक बृधको शब झुन्डिएको अवस्थामा फेला परेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ६ सुरीयाही घर भएका ६० बर्षिय कुलानन्द झा को आफ्नै घरको कोठाको सिलि¨ पंखामा भुन्डिएको अवस्थामा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भै रहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button